काठमाडौं – विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन पावरहाउस जापानसँग खेल्दैछ । समूह ‘एफ’को यो खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ । युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनलिस्ट नेदरल्यान्ड्सले फिफा विश्वकपको गत संस्करणमा अन्तिम आठसम्मको यात्रा गरेको थियो । तीनपटकको उपविजेता नेदरल्यान्ड्स आफ्नो १२औं विश्वकप अनुभव लिइरहेको छ । यसपाली टोलीको पहिलो लक्ष्य […]