डोजर आतंकविरूद्ध माइतीघरमा खबरदारी (तस्बिरहरू)

काठमाडौं – अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले देशका विभिन्न स्थानमा भइरहेको ‘डोजर आतंक’ र ‘संस्थागत हत्या’को विरोध गर्दै बिहीबार माइतीघर मण्डलामा खबरदारी कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा सहभागीहरूले सुकुम्बासी बस्तीहरूमा उचित व्यवस्थापन र वैकल्पिक आवासको सुनिश्चितता नगरी डोजर चलाइएको आरोप लगाउँदै सरकारको कदमप्रति विरोध जनाएका थिए। उनीहरूले भूमिहीन, सुकुम्बासी तथा विपन्न […]