आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र यो साता पनि चौथोमै यथावत्
२० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् ।
आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र लगातार दोस्रो साता पनि चौथोमै रहेका हुन् …