अरूलाई चाहिएको छ सुशासन र विकास, मुस्लिमलाई शान्तिसुरक्षा

१४ फागुन, बाँके । हिन्दु हुनु र चुनाव आउनुका बीच कुनै साइनो छैन। मुस्लिम वा अरू कुनै धर्मावलम्बी हुनु र राजनीतिक आस्था राख्नु भनेको बिल्कुल बेग्लाबेग्लै विषय हुन्। तर बाँके, कपिलवस्तु सेरोफेरोका क्षेत्रमा मुस्लिम हुनु …