सेटिङमा आएका सर्वेक्षण तथ्यपरक छैनन् : विष्णु पौडेल
१४ फागुन, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक मत सर्वेक्षण गलत मनसायबाट आएको बताएका छन् ।
बुटवलमा बिहीबार पत्रकारहरूसँगको अन्तरसंवादमा उनले रुपन्देही क्षेत्र नं २ सहित देशका विभिन्न निर्वाचन …