बागमती– हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए । चालु आर्थिक वर्षको सात महिनामा सम्पत्ति करबाट पाँच करोड ५४ लाख ९३ […]