मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा चिन्ताबीच इरानले कूटनीतिक पहल तीव्र बनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले टर्किये, इजिप्ट, पाकिस्तान तथा स्विडेनका आफ्ना समकक्षीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै क्षेत्रीय अवस्थाबारे गम्भीर छलफल गरेका छन् । इरानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, अराघचीले विशेषगरी अमेरिका र इजरायलद्वारा इरानविरुद्ध भएको भनिएको ‘सैन्य आक्रामकता’ र त्यसका क्षेत्रीय तथा विश्वव्यापी […]