२ चैत, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा र भतिजी समानुपातिक सांसद बनेका छन् ।
उनीहरू नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद निर्वाचित भएका हुन् ।
कांग्रेसको समानुपातिकतर्फ मधेशी क्लस्टरमा पुरुषबाट छोरा चन्द्रमोहन यादव र मधेशी महिला कलस्टरबाट …