फागुनमा ह्वात्तै घट्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता
३ चैत, काठमाडौं । फागुन २०८२ मा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ह्वात्तै घटेको छ ।
उद्योग विभागका अनुसार फागुनमा ३८ करोड ६० लाख रुपैयाँमात्र एफडीआई प्रतिकद्धता प्राप्त भएको विभागले जनाएको छ । माघसम्म ४० अर्ब …