कर्मचारीहरूको बैठक भत्ता खारेज, फर्निचर किन्दा स्वदेशीलाई प्राथमिकता

खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।