अर्थसंक्षेप : अर्थमन्त्रीलाई अर्थतन्त्र सम्हाल्दै पुनर्निर्माणलाई गति दिनुपर्ने चुनौती, आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन, कुलमानको तलब भत्ता सहिदको कोषलाई र चाडपर्वलक्षित सुपथ पसल सुरू

एनसेलले भन्यो- हामी फेरी उठ्ने छौँ गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्‍याएको कम्पनीले पुष्टि गरेको छ । यी घटनाले कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको कम्पनीको भनाइ छ । ‘संकटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका […]