काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ र बिक्री दर १३७ रुपियाँ ६० पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९१ पैसा र बिक्रीदर १६० रुपियाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ […]