नेपाल-बंगलादेश व्यापार: आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

झापा । आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बंगलादेशबाट रु. चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । नेपालबाट रु. ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन  बंगलादेश निर्यात भएका छन् । काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास […]