बिनाेद बिष्ट, बैतडी ।सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा हिजो बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौं, लगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । वर्षासंगै हिमपात भइरहेकोले राजमार्ग अवरुद्ध हुनसक्ने सम्भावना बढेको छ । तर अहिलेसम्म राजमार्ग भने सुचारु […]