काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली कांग्रेसको द्वन्द्व मत्थर नभई चुनाव गर्न नहुने बताएका छन् । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ मै चुनाव हुने प्रतिबद्धता जनाए पनि देशको सबैभन्दा ठूलो पार्टीको अन्तरद्वन्द्वले चुनावमा प्रभाव पार्ने उनी बताउँछन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस जस्तो ठूलो र लोकतन्त्र स्थापनाको […]