ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपको लामो कथा

पहिला कविता पढ्नुहोस्, लेख पढ्दै गरौंला । हुन त मेरो देशको राष्ट्रपति फिलहाल कर्णेल फिडेल साञ्चेज एरनान्डेज छन् । तर, निकारागुआका राष्ट्रपति जनरल सोमोजा पनि मेरो देशका राष्ट्रपति हुन् । अनि, पारागुआका राष्ट्रपति जनरल स्ट्रेसनर पनि केही हदसम्म मेरो देशका राष्ट्रपति …