अमेरिकामा टिकटकको भविष्य सुरक्षित, ओरेकलसहितको ‘जोइन्ट भेन्चर’मा जान बाइटडान्स तयार

टिकटकको माउ कम्पनी बाइटडान्सले अमेरिकी प्रतिबन्धबाट बच्न अमेरिकी तथा अन्य देशका लगानीकर्ताहरूसँग बाध्यकारी सम्झौता गरेको छ । टिकटकका प्रमुख कार्यकारी अधिकृत शौ जी च्यूले कर्मचारीहरूलाई पठाएको मेमोमा यो सम्झौता जनवरी २२ मा अन्तिम रूप पाउने र यसले अमेरिकामा टिकटकको निरन्तर सञ्चालन सुनिश्चित गर्ने उल्लेख गरेका छन् । यो सम्झौताले अमेरिकामा टिकटक प्रयोग गर्ने १७ करोडभन्दा […]