केपी ओली को हुन् ? (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित खड्गप्रसाद ओली अर्थात केपी शर्मा ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुममा भएको हो। ५ दशक लामो राजनीतिक यात्रा पूरा गरेका ओली नेतृत्व परिवर्तनको मागसहित भएको जेनजी आन्दोलनपछि १ वर्ष अगावै गरिएको महाधिवेशबाट अध्यक्षमा दोहोरिनुभएको छ। एमालेमा नेतृत्व परिवर्तनको बहस चलिरहेको समयमा भएको महाधिवेशनमा हालका […]