राप्रपाले २३ मंसिरमा काठमाडौं उपत्यकाव्यापी प्रदर्शन गर्ने

११ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ मंसिरमा काठमाडौं उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार …