हिजो मिराज ढुंगानाको समूह र प्रहरीबीच किन भयो धकेलाधकेल?

प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेको 'गरिखान देउ'का प्रतिनिधिहरूलाई प्रहरीले दुई पटकसम्म धकेलेर अनामनगरको पुलसम्म पुर्‍याएको थियो।