बोरामा फ्याँकिएकी मायाको शव ११ दिनसम्म सडकमै रहिरह्यो, कात्तिक २६ मै भएको थियो हत्या

काठमाडौं- काठमाडौंको गोंगबुस्थित बसपार्कमा तन्ना र प्लास्टिकमा पोको पारेर फ्याँकिएको अवस्थामा भेटिएको शव २० वर्षीया माया भनिने आयुशा मगरको भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनको हत्या गत कात्तिक २६ गते नै भएको खुलेको छ। मायाको शव टोखा नगरपालिका वडा नम्बर-९ चक्रपथ नजिकै भेटिएको थियो । मायाको हत्या अभियोगमा प्रहरीले […]