रक्षा पन्तले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

काठमाडाैं । राजधानीमा शनिवार राती सम्पन्न विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा चमक दमकका साथ भव्य रुपमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि चुमेकी हुन् । कार्यक्रमका प्रमूख निर्णायक नेपाल […]