अभिभावकसँगै कालापहाड जान्छन् इखेनीका विद्यार्थी

भेरी किनारको बस्ती भएपनि सिँचाइ अभावमा जमिन बाँझै छ। एक वर्ष मात्रै भयो उनका स्थानीयको घरमा खानेपानी आउन थालेको।