काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाईमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् । विगतका तिहारमा जस्तो यसपटक भाईमसलाको कारोबार अपेक्षित रूपमा कम भएको उनीहरूको भनाई छ । भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार नयाँ फसल भित्रिएसँगै भाईमसलाको मूल्यवृद्धि भएको हो । विशेष गरी पिस्ता र बदामको […]