नयाँ शक्तिसँग एकता र सहकार्यका लागि राजनीतिक संवाद गर्दै रास्वपा

विभिन्न राजनीतिक दल तथा नयाँ शक्तिहरूसँग एकता र सहकार्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक संवाद गर्ने भएको छ ।