सानेपामा तरूण दलको चियापान (तस्बिरहरू)

७३ औं स्थापना दिवसको अवसरमा तरूण दलले सोमबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो।