ओशो तपोवनमा ज्ञानेन्द्र शाही, कहाँ थिए, कहाँ पुगे ?

उल्लिखित शीर्षकमा ‘कहाँ थिए, कहाँ पुगे’ भन्दा अलि अतिरञ्जित सुनिएला । यद्यपि, त्यो उनको अनुभूतिलाई सम्बोधन गर्न खोजिएको हो । किनभने कलेजी रङको वस्त्र धारण गरेर आफ्नो सिग्नेचर मुस्कानसहित ज्ञानेन्द्र शाहीले लेखेका छन्, ‘जीवन र …