ग्लोबल आइएमई बैंक पुन: ‘नेपालको उत्कृष्ट बैंक २०२५’ घोषित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि पुन: आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
बैंकलाई ग्लोबल फाइनान्स म्यागजिनले लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक २०२५’ बाट सम्मानित गरेको छ ।
यो सम्मान बैंकका अध्यक्ष …