जायन चर्चका संस्थापक पादरी जिन मिङ्रीलाई चीनमा पक्राउ गरिएको छ । दक्षिणी सहर सञ्जेनमा एक पादरी पक्राउ परेपछि प्रसिद्ध जायन चर्चका संस्थापक पादरी जिन मिङ्री समेत पक्राउ परेको अधिकारीहरूले बताएका छन् । यो पक्राउलाई चीनमा पछिल्ला दशकहरूमा ख्रिष्टियनहरूमाथि भएको सबैभन्दा ठूलो धरपकड भनिएको छ । अधिकारकर्मीहरूका अनुसार गत साता चीनका कम्तीमा १० सहरहरूबाट ३० जना […]