च्यासलमा एमाले सचिवालय बैठक, विधान संशोधनको प्रस्ताव लगिँदै
२६ मंसिर, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक चलिरहेको हो ।
दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको बैठक ढिलोगरी सुरु भएको हो ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान …