काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् । शनिवार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तर संवाद’ कार्यक्रममा बोल्दै उनले आत्मनिर्भर नभई अन्तर निर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताएकी हुन् । नेपालको आर्थिक अवस्थाबारे धेरै छलफल हुने गरेको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले मुलुकको […]