माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता मुख्य एजेण्डा

काठमाडौँ । आगामी माघ ३, ४ र ५ गते ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । नेपालका निजी ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रा.ली.को संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो । एक्स्पो काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बताए ।  ललितपुरमा आयोजित विशेष […]