मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

१९ भदौ, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नौडाँडामा मोटरसाइकल र ट्याक्सी आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ। शुक्रबार दिउँसो नौडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको ग २५ प ९६२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग …