निजामतीमा चल्दैछ ‘साइफोनिङ’को चर्चा : ३०-५५ देखि सचिवको तीनवर्षे पदावधिसम्म

काठमाडौँ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीको अवकाश, उच्च प्रशासनिक नेतृत्वको पदावधि र निवृत्तिभरणसँग सम्बन्धित तीन विषय पछिल्लो समय विशेष चासोमा छन्-३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेपछि अवकाश, सचिवको पदावधि तीन वर्ष र निवृत्तिभरण गणना गर्दा अधिकतम ३० वर्षसम्मको सेवा अवधि मात्रै जोड्ने प्रस्ताव। अलग-अलग हेर्दा यी तीन विषय फरक देखिन्छन्। […]