पहाडी क्षेत्रका केही ठाउँमा भारी वर्षा, तराई-मधेशका केही स्थानमा हावाहुरीको सम्भावना

२ भदौ, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान …