अस्करका लागि नेपाली फिल्म छनोट गर्न आवेदन खुला

समितिले सूचना जारी गर्दै मापदण्ड पूरा गरेका नेपाली फिल्मलाई यही भदौ २२ गते (सेप्टेम्बर ७, २०२६) भित्र आवेदन दिन आह्वान गरेको छ।