तीन दशकअघिसम्म लटरम्म हुन्थ्यो, अहिले फल्नै छाड्यो सुन्तला

तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रिक्तिएको छ।