१४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाती सिद्धार्थ थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
१५औं महाधिवेशनअन्तर्गत उनी धनकुटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । सिद्धार्थले खुलातर्फ ६५७ मत ल्याएर चौथो भएका छन् …