लक्ष्मी सनराइज क्यापिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सहयोग

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ। कम्पनीका अनुसार गत भदौ १० गते रसुवालगायत क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो। भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको […]