धरानमा बिपुल क्षेत्रीको कन्सर्टबीच जगदम्बा मोटर्सद्वारा टिभिएस एनटर्क १५० सार्वजनिक

काठमाडौँ। नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धरानमा टिभिएस एनटर्क १५० सार्वजनिक गरेको छ। चर्चित गायक बिपुल क्षेत्रीको कन्सर्टकाबीच सार्वजनिक गरिएको नयाँ स्कुटरलाई कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा टिभिएसका ग्राहक तथा प्रेमी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर र अतिथिहरूको सहभागिता थियो। एनटर्क १५० को […]