अमेरिकाले अफगानी नागरिकका सबै आप्रवासन आवेदनलाई स्थगित गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) ले “सुरक्षा र भेरिफिकेशन प्रक्रियाको पुनरावलोकन” नभएसम्मका लागि यो निर्णय गरिएको जनाएको छ। बुधबारको घटनामा गम्भीर घाइते भएका दुई नेशनल गार्ड सदस्यमाथि गोली चलाएको आरोप लागेका पुरुष सेप्टेम्बर २०२१ मा अफगानिस्तानबाट अमेरिका आएका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आक्रमणलाई “आतंककारी […]