गुप्तचर विभागकै प्रमुख अनुसन्धान अधिकृतको प्रमाणपत्र नक्कली भएको अख्तियारको दाबी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबू प्रसाद चौधरीले बढुवा र पदस्थापनका लागि पेस गरेका शैक्षिक प्रमाणपत्र नक्कली रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ । आयोगले चौधरीविरुद्ध कैद र जरिवाना माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चौधरीले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी […]