Use App
Read now
(current)
Download
setopati.com
14 मिनेट पहिले
चीन पुगे ट्रम्प, स्वागत गर्न विमानस्थलमै पुगे सी
बिहीबार सी र ट्रम्पबीच द्विपक्षीय भेटवार्ता हुनेछ। त्यसपछि चीन, अमेरिका र रुसका राष्ट्रप्रमुखबीच त्रिपक्षीय बैठक हुने कार्यक्रम छ। उक्त बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुनेछन्।
पूर्ण विवरण