आज कुकुर तिहार, कुकुरलाई मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै छ ।