सभामुखको छलफलमा दलहरूको निष्कर्ष : संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक

काठमाडौं– सभामुख देवराज घिमिरेले आयोजना गरेको छलफलमा दलहरूले गत भदौ २७ गते भएको संसद् विघटनलाई असंवैधानिक भनेका छन् । नेकपा (एमाले) का नेता महेश बर्तौलाले संसद् विघटन असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक रहेको कुरामा सबै दलहरूको साझा मत बनेको बताएका छन् । सभामुख घिमिरेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा एमाले नेता बर्तौलाले षड्यन्त्रपूर्वक संसद् विघटन […]