सत्ताको भागबण्डा गर्नेले नै प्रदेशको औचित्य सके, राप्रपालाई हतार छैन : राजेन्द्र लिङ्देन

१० साउन, पोखरा । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर सरकार बनाउने सहमति गरेपछि गण्डकीका दलहरू यस्तो मोडमा आइपुगेका छन्, जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले जसलाई समर्थन गर्छ, उसैको सरकार बन्छ । यसअघि कांग्रेस नेतृत्वको …