‘मास्टर्नी’ गीतप्रति आएको आलोचना र शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै गायक दुर्गेश थापाले आधिकारिक युट्युब च्यानल तथा आफ्ना सामाजिक सञ्जालबाट गीत हटाएका छन्। उनले क्षमायाचना गर्दै सुझावलाई आत्मसात् गर्ने बताएका छन्। काठमाडौँ । ‘मास्टर्नी’ गीतलाई लिएर विवाद भएपछि गायक तथा सर्जक दुर्गेश थापाले उक्त गीत आफ्नो आधिकारिक युट्युब च्यानल तथा अन्य सामाजिक सञ्जालबाट […]