अर्थमा नयाँ आन्तरिक नियन्त्रण प्रणाली: बजेट, राजस्व र बेरुजु व्यवस्थापनमा कडा मापदण्ड

अर्थ मन्त्रालयले आर्थिक प्रशासनलाई थप पारदर्शी, जवाफदेही र नतिजामुखी बनाउने उद्देश्यसहित ‘आन्तरिक नियन्त्रण प्रणाली, २०८३’ लागू गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले दिएको अधिकार प्रयोग गर्दै जारी गरिएको नयाँ प्रणालीले मन्त्रालय र मातहतका निकायहरूको वित्तीय प्रशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा आन्तरिक अनुगमनलाई एकीकृत ढंगले सञ्चालन गर्ने आधार तयार गरेको […]