नेपाल चिनाउन जापानमा फेस्टिवल गर्न लागेका हौं

टोकियो । जापानको टोकियोस्थित ओदाइबामा नेपाल फेस्टिवल आयोजना हुने भएको छ । जापानमा नेपाल चिनाउने उद्देश्यले फेस्टिवलको आयोजना गर्न लागिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ । फेस्टिवल यही जुलाई १८, १९ र २० मा हुनेछ । …