पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार तीन नेताबीच वार्ता भएको छ। कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उनको निवास गल्फुटार पुगेर भेटेका हुन् । दुई नेताहरूले खड्का निवास गल्फुटारमा बिहान ११ बजेदेखि साढे १२ बजेसम्म छलफल गरेका हुन् । दुई पक्षबीच भएको छलफलबारेमा विस्तृत […]